२९ असार, कपिलवस्तु । काठमाडौँबाट दाङका लागि छुटेको यात्रुवाहक बस कपिलवस्तुमा दुर्घटनामा परेको छ ।
कपिलवस्तुको बेलनदी नजिकै बस पल्टिएको हो । लु प्र ०२००१ ख ००४५ नम्बरको बस दुर्घटना हुँदा २८ जना बढी घाइते भएका प्रहरीले जनाएको हो ।
Advertisement
घाइतेहरूको चन्द्रौटा स्थित सञ्जिवनी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।
उनलाई थप उपचारका लागि बुटवल रेफर गरिएको छ ।

















टिप्पणीहरू