Close sidebar
  • ताजा
  • लोकप्रिय
  • मोहरम पर्वमा डुडुवाद्धारा सार्वजनिक विदा

    २२ असार, बाँके । मुस्लिम धर्मालम्बीहरुको महान चाड मोहरम (ताजिया) को अवसरमा डुडुवा गाउँपालिकाले सार्वजनिक विदा दिएको छ ।

    आज आइतबार मनाइने उक्त पर्वको अवसरमा पालिकाले सूचना निकालेर सार्वजनिक विदा दिएको हो ।

    Advertisement

    पालिका अर्न्तगत सामुदायिक तथा नीजि विद्यालय, मदरसा, मुस्लिम विद्यार्थी तथा मुस्लिम वर्गका कर्मचारीलाई विदा दिइएको पालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए ।

    अध्यक्ष चौधरीले मोहरम पर्वको अवसरमा सम्पुर्ण इस्लाम धर्मालम्बीलाई शुभकामना समेत व्यक्त गरेका छन् ।

    Advertisement

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »