Close sidebar
  • ताजा
  • लोकप्रिय
  • आगामी आर्थिक वर्षको बजेट भोलि ३ बजे

    १४ जेठ, काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८२–०८३ को लागि बजेट भोलि आउने भएको छ ।

    सरकारले बिहीबार बस्ने संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने भएको हो । अर्थमन्त्री विष्णु पौडेलले भोलि बस्ने बैठकमा ३ बजे बजेट प्रस्तुत गर्नेछन् ।

    Advertisement

    भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग्दै मंगलबार देखि सदन अवरुद्ध गरेका विपक्षी दलहरूले बजेट ल्याउन भने दिने भएका बुझिएको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »