Close sidebar
  • ताजा
  • लोकप्रिय
  • राप्रपाले बुझायो काठमाडौँ महानगरपालिकालाई एक लाख जरिवाना

    २६ फाल्गुन, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौं महानगरपालिकालाई एक लाख रुपैयाँ जरिवाना बुझाएको छ ।

    पूर्वराजाको स्वागतका क्रममा आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गेटनजिक, तिलगंगा, गौशाला लगायत सार्वजनिक क्षेत्रमा भौतिक क्षति पुग्नुका साथै जथाभाबी फोहोर गरिएको भन्दै काठमाडौं महानगरले राप्रपालाई जरिवाना गरेको थियो ।

    Advertisement

    राप्रपा प्रवक्ता समेत रहेका प्रतिनिधि सभा सांसद ज्ञानेन्द्र शाही लगायत सोमबार काठमाडौं महानगर पुगेर जरिवाना बुझाएका हुन् ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »