Close sidebar
  • ताजा
  • लोकप्रिय
  • संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दै

    २६ फाल्गुन, काठमाडौँ । संघीय संसदको राष्ट्रियसभा अन्तर्गत संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ ।

    आज बिहान ११ बजे सिंहदरबारमा बस्ने बैठकमा नेपालको संविधानको भाग २७ को धारा २६५ मा यस भाग बमोजिम गठन भएका आयोगहरूको संघीय संसदले यो संविधान प्रारम्भ भएको मितिले १० वर्षपछि पुनरावलोकन गर्नेछ भन्ने संवैधानिक व्यवस्था सम्बन्धमा विज्ञहरूको धारणा लिने सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »