Close sidebar
  • ताजा
  • लोकप्रिय
  • प्रमोद खरेलको स्वरमा ‘मायाको व्यापार’ गीत सार्वजनिक

    २५ फाल्गुन, काठमाडौँ । गायक प्रमोद खरेलको स्वरमा रहेको गीत ‘मायाको व्यापार २’ सार्वजनिक गरिएको छ । गीतमा इन्द्र दाहालको शब्द तथा संगीत रहेको छ ।

    विक्रम चौहानको निर्देशनमा रहेको गीतको भिडियोलाई विशाल निरौलाले सङ्गीत संयोजन गर्नुभएको हो । गीतको भिडियो लाई के आई डि मिडियाले बजारमा ल्याएको हो ।

    Advertisement

    गीतको भिडियोमा विक्रम बुढाथोकी र रिना गुरुङको अभिनय रहेको छ । बुद्ध थापाको छायाङ्कन रहेको भिडियोमा दृश्य सम्पादन मिलन विश्वकर्माले गरेका छन ।

    गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस:

    Advertisement

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »