Close sidebar
  • ताजा
  • लोकप्रिय
  • राष्ट्रिय सरोकार समितिको बैठक बस्दै

    १५ फाल्गुन, काठमाडौँ । संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक आज बस्दैछ ।

    बैठक दिउँसो सवा १२ बजे सिंहदरबारमा बस्नेछ ।

    Advertisement

    बैठकमा आर्थिक वर्ष २०८०–८१ को लोक सेवा आयोगको ६५औँ वार्षिक प्रतिवेदन माथि छलफल गर्ने कार्यसूची रहेको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »