Close sidebar
  • ताजा
  • लोकप्रिय
  • सार्वजनिक नीति तथा प्रत्यायोजन विधायन समितिको बैठक बस्दै

    १४ पुष, काठमाडौँ । संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको सार्वजनिक नीति तथा प्रत्यायोजन विधायन समितिको बैठक बस्दैछ ।

    बैठक आज विहान साढे ११ बजे समितिको हल सिंहदरबारमा बस्नेछ ।

    Advertisement

    बैठकमा समितिबाट सम्पादन भएका कार्यहरुको पुनरावलोकन सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »