Close sidebar
  • ताजा
  • लोकप्रिय
  • कालिकोटको लाली क्षेत्रमा ३.७ म्याग्निच्युडको भूकम्प

    १३ पुष, कालिकोट । कालिकोट जिल्लाको लाली क्षेत्रमा गए राति भूकम्प गएको छ ।

    गए राति ११ बजेर ३१ मिनेटको समयमा ३.७ म्याग्निच्युडको भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्र (एनईएमआरसी) का अनुसार यो भूकम्प पुस १२ गते मापन गरिएको हो ।

    Advertisement

    भूकम्पबाट भएको सम्भावित क्षति र प्रभावको विवरण अझै आउन बाँकी छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »