२८ मंसिर, काठमाडौँ । काठमाडौँको तापक्रम निरन्तर घट्दै गएको छ । हिजोको तुलनामा आज झन् बढी जाडो छ ।
बिहीबार न्यूनतम तापक्रम ३.९ मापन भएकोमा आज बिहानको तापक्रम ३.४ कायम भएको जल तथा मौसम विभागले जनाएको छ ।
Advertisement
यो यस वर्षको हिउँदयाममा अहिले सम्मकै जाडो हो ।
टिप्पणीहरू