१५ असोज, काठमाडौँ । सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेको सचिवालय बैठक आज बिहान ११ बजे बस्दैछ ।
केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठकमा अविरल वर्षाका कारण मुलुकमा भएको जनधनको क्षति, पार्टीको भूमिकालगायत विषयमा छलफल हुने कार्यलय सचिव डा. भीष्म अधिकारीले जानकारी दिए ।
टिप्पणीहरू