Close sidebar
  • ताजा
  • लोकप्रिय
  • दुर्गा प्रसाईंको पक्राउ विरुद्ध सर्वोच्चमा रिट पेश

    फाइल तस्बिर

    ७ असोज, काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको पक्राउ विरुद्ध सर्वोच्च अदालतमा रिट पेश गरिएको छ ।

    मेडिकल व्यवसायी प्रसाईंका कानुन व्यवासायीले सोमबार बन्दी प्रत्यक्षीकरणको निवेदन सर्वोच्च अदालत प्रशासनमा वारेस मार्फत रिट दिएका छन ।

    Advertisement

    पेश गरिएको रिट दर्ता गर्ने बारे सर्वोच्च प्रशासनले अध्ययन गरिरहेको बुझिएको छ ।

    राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य ज्वाला संग्रौलाको उजुरीको आधारमा प्रसाईलाई अदालतको अनुमति लिएर प्रहरीले पक्राउ गरेको हो ।

    Advertisement

    दुर्गा प्रसाईलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »