Close sidebar
  • ताजा
  • लोकप्रिय
  • विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै

    ३० साउन, काठमाडौँ । संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक आज बिहान बस्दैछ ।

    बिहान सवा ११ बजे समितिको हल संघीय संसद सचिवालयमा बैठक बस्दैछ ।

    Advertisement

    बैठकमा लोकतान्त्रिक शासन व्यवस्थाको सुदृढीकरणका लागि अनिवार्य शर्त रहेको ‘सुशासन र यसको प्रवर्द्धन गर्न राष्ट्रिय सदाचार नीति’ जारी गर्ने सम्बन्धमा सरोकारवाला सँग छलफल गर्ने कार्यसूची रहेको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »