३१ असार, काठमाडौँ । संघीय संसद अन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ ।
Advertisement
राष्ट्रिय सभाको बैठक दिउँसो सवा ३ बजे र ४ बजे प्रतिनिधि सभाको बैठक बस्दैछ ।
Advertisement
बैठकको सम्भवित कार्यसूचि भने सार्वजनिक भएको छैन । मन्त्रीपरिषद् बिस्तारसँगै नयाँ सम्भावित कार्यसूचिका लागि सभामुख र राजनीतिक दलका प्रमुख सचेतकबीच छलफल हुनेछ ।
Advertisement
सोही अनुसार आजको बैठकका लागि कार्यसूचि तय गरिने संसद सचिवालयले जनाएको छ ।
टिप्पणीहरू