एसईईको नतिजा यसरी हेर्न सकिन्छ

१३ असार, काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज सार्वजनिक गर्ने भएको छ । परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले एसईई परीक्षा २०८० को नतिजा बोर्डको वेबसाइट, एसएमएस र आईभीआर बाट हेर्न सकिने गरी प्रकाशन गर्ने भएको छ । Advertisement नतिजा सार्वजनिक भएपछि मोबाइलको एसएमएसमा क्भ्भ् लेखेर एक स्पेस … Continue reading एसईईको नतिजा यसरी हेर्न सकिन्छ