Close sidebar
  • ताजा
  • लोकप्रिय
  • पाँच घण्टा पछि नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

    फाइल तस्बिर

    ८ असार, काठमाडौँ । पहिरोका कारण अवरुद्ध नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ ।

    नारायणगढ-मुग्लिन सडक खण्ड अन्तर्गत चितवनको भरतपुर महानगरपालिका-२९ सिमलतालमा पहिरो गएको थियो । पहिरो जादा गएराति करिब साढे १ बजे देखि बाटो अवरुद्ध भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको हो ।

    Advertisement

    सडकबाट अवरुद्ध हटाए संगै आज बिहान साढे ५ बजेदेखि सञ्चालनमा आएको हो । पाँच घण्टाबाट अलपत्र परेका सवारी साधनहरु पुनः गन्तब्य तर्फ लागेका छन ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »