मधेश सरकारबाट ‘लोसपा’ बाहिरियो

४ बैशाख, काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले मधेश सरकारबाट बाहिरिएको छ । लोसपा तर्फबाट वन तथा वातावरण मन्त्री रहेका रमेशप्रसाद कुर्मीले राजीनामा दिएका छन् । मंगलबार बसेको लोसपाको संसदीय दलको बैठकले सरकारबाट बाहिरिने निणर्य गरेको थियो । मुख्यमन्त्री सरोजकुमार यादवलाई विश्वासको मत समेत नदिने निणर्य गरेको बुझिएको छ । Advertisement मधेश प्रदेशमा लोसपाका ९ … Continue reading मधेश सरकारबाट ‘लोसपा’ बाहिरियो