Close sidebar
  • ताजा
  • लोकप्रिय
  • मधेश सरकारबाट ‘लोसपा’ बाहिरियो

    ४ बैशाख, काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले मधेश सरकारबाट बाहिरिएको छ ।

    लोसपा तर्फबाट वन तथा वातावरण मन्त्री रहेका रमेशप्रसाद कुर्मीले राजीनामा दिएका छन् । मंगलबार बसेको लोसपाको संसदीय दलको बैठकले सरकारबाट बाहिरिने निणर्य गरेको थियो । मुख्यमन्त्री सरोजकुमार यादवलाई विश्वासको मत समेत नदिने निणर्य गरेको बुझिएको छ ।

    Advertisement

    मधेश प्रदेशमा लोसपाका ९ सांसद छन् । लोसपा सरकार छाडेपनि मधेशमा सत्ता गठबन्धनको बहुमत छ ।

     

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    2

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »