११ फाल्गुन, काठमाडाैँ । कर्मचारी सञ्चय कोषले विभिन्न पदमा ३० जना कर्मचारी माग गरेको छ ।
कोषले शुक्रबार एक सूचना मार्फत दरखास्त आह्वान गरेको हो ।
जसअनुसार वरिष्ठ प्रबन्धकदेखि प्रमुख सहायकसम्मका पदमा आजदेखि २१ दिनभित्र आवेदन दिनुपर्ने सूचनामा उल्लेख छ ।
टिप्पणीहरू