बालकुमारी घटनाः मन्त्री ज्वाला सहित ३ जना दोषी रहेको आयोगको निष्कर्ष

५ फाल्गुन, काठमाडौँ । बालकुमारी स्थित ईपीएस कोरिया शाखा कार्यालयमा परीक्षा फाराम भर्ने विषयमा भएको घटनामा तीन जना दोषी भएको आयोगले निष्कर्ष निकालेको छ । गत पौष १३ गते युवाहरुले गरेको प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्दा अछामका २१ वर्षिय वीरेन्द्र शाह र दैलेखका २३ वर्षीय सुजन रावतको ज्यान गएको थियो । Advertisement छानबिन गर्न मन्त्रिपरिषद् … Continue reading बालकुमारी घटनाः मन्त्री ज्वाला सहित ३ जना दोषी रहेको आयोगको निष्कर्ष