Close sidebar
  • ताजा
  • लोकप्रिय
  • नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णय

    २७ कार्तिक, काठमाडौँ । नेपालमा टिकटक बन्द हुनेभएको छ । नेपाल सरकारले सामाजिक सञ्जाल टिकटक नेपालमा बन्द गर्ने निर्णय गरेको हो ।

    सोमबार बसेको मन्त्रिपरिषद् बैठकले समाजमा विकृति बढाएको भन्दै नेपालमा टिकटक चलाउन नदिने निर्णय गरेको सरकारको प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन ।

    Advertisement

    । प्राविधिक तयारी पछि टिकटक बन्द गर्ने सरकारी निर्णय तत्काल कार्यान्वयनमा जाने बताइएको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »