आजीवन सजाय पाएको मान्छेलाई संविधान दिवसमा छाडियो : रवि लामिछाने

१३ असोज, बाँके । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) सभापति रवि लामिछानेले अनुसन्धानमा खटिएका राष्ट्रसेवक कर्मचारीलाई सरुवा गरेर सरकारले थप ब्यक्तिलाई जोगाउने काम गरीरहेको बताएका छन । विभिन्न काण्डमा सुक्ष्म अनुसन्धान गरी रहेका अधिकारी, प्रहरीलाई सार्ने काम गर्ने गरीएको बताएका छन । न्यायलयका न्याधिसलाई सार्ने र आजिवन सजाय पाएका व्यक्तिहरुलाई छाड्ने गरीएको उनले बताए । Advertisement … Continue reading आजीवन सजाय पाएको मान्छेलाई संविधान दिवसमा छाडियो : रवि लामिछाने